• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मेरो बा हो


सडकमा दुर्घटना भएको रहेछ, घाइते वरिपरी नीकै भिड
थियो|
शेरेले नीकैबेर देखी भिडले गर्दा घाइतेलाइ हेर्न
पाएको थिएन त्यसैले उसले एउटा जुक्ति निकालेछ र
चिच्याएछ: ‘त्यो घाइते मेरो बा हो’
सबैजना छक्क पर्दै शेरेतीर हेर्दै बाटो छोडी दिएछन्,
शेरे अगाडी गएपछि देखेछ, घाइते त कुकुर पो रहेछ